Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न निर्देशन

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न निर्देशन

  • काठमाडाैं । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते मृत्यु भएका ४५ जनालाई शहीद सूचीमा राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार गृहमन्त्रीस्तरीय निर्णय गर्दै उक्त सूचीकृत नाम तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न सर्कुलर गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सूचनामा देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई ‘जेनजी सुशासन योद्धा’ का नाममा मृत्यु भएका व्यक्तिहरूको नामावली कार्यालयमा राख्न स्पष्ट निर्देशन गरिएको छ ।

    AGNI GROUP

    निर्देशनअनुसार सम्बन्धित कार्यालयहरूले आन्दोलनमा ज्यान गुमाएका ४५ जनाको नामावली तोकिएको समयभित्र प्रदर्शित गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij