Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार सिंहदरबारमा भएको भेटवार्ताको अवसरमा उनको साथमा उपसचिव सकेता राजा मुसिनीपाल्ली, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवलगायत सहभागी थिए । 

    AGNI GROUP

    भेटवार्तामा महावरले आसन्न प्रतिनिधिसभा निर्वाचनमा भारत सरकारबाट हुने सहयोगको प्रतिबद्धता व्यक्त गरेको थिए । 

    जेनजी आन्दोलनपछि सरकार फेरिएसँगै भारतीय विदेश मन्त्रालयबाट भएको यो उच्चस्तरीय भ्रमण हो । अतिरिक्त सचिव महावर भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने विभागका प्रमुख हुन् । उनी बुधबार स्वदेश फर्किदैछन् ।

    Single Image

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij