Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डले बुधबार (मंसिर २५) मा निष्कासन अनुमति दिएको हो ।
अब कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ हजार ३५० कित्ता जारी गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij