Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पूर्वगृहमन्त्रीको निधन

पूर्वगृहमन्त्रीको निधन

  • काठमाडौं । भारतका वरिष्ठ कांग्रेस नेता तथा पूर्व गृहमन्त्री शिवराज पाटिलको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    समाचार एजेन्सी पीटीआईले पाटिलको ९१ वर्षको उमेरमा निधन भएको जानकारी दिएको छ । महाराष्ट्रका मूल निवासी शिवराज पाटिलले मराठवाडाको लातूरबाट संसद सदस्यको रूपमा सेवा गरेका थिए ।

    AGNI GROUP

    उनी २००४ देखि २००८ सम्म भारतको गृहमन्त्री थिए भने २००८ मा भारतको मुम्बई आक्रमणको समयमा पनि गृहमन्त्री थिए । उनले गृहमन्त्री, लोकसभाका सभामुख, पञ्जाबका गभर्नरसहित भारत सरकारमा धेरै प्रतिष्ठित पदहरू सम्हालेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij