Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सिरियामा आईएसको आक्रमणमा तीन अमेरिकीको मृत्यु

सिरियामा आईएसको आक्रमणमा तीन अमेरिकीको मृत्यु

  • काठमाडौँ । सिरियामा इस्लामिक स्टेट (आईएस) का बन्दुकधारीले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी केन्द्रीय कमाण्डले आक्रमणमा अन्य तीन अमेरिकी सैनिक घाइते भएकाको र आक्रमणकारी मारिएको बताएको छ ।

    AGNI GROUP

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बारेमा जानकारी दिदै यो अमेरिका र सिरियाविरुद्ध आइएसआईएसको आक्रमण भएको र यसको कडा प्रतिक्रिया दिने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij