Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ट्रम्पका जेठा छोराले तेस्रो पटक विवाह गर्दै

ट्रम्पका जेठा छोराले तेस्रो पटक विवाह गर्दै

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरले सोसियल इन्फ्लुइन्सर बेट्टीना एन्डरसनसँग इन्गेजमेन्ट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति ट्रम्पले डिसेम्बर १५ मा ह्वाइट हाउसमा आयोजित बिदाको पार्टीमा ट्रम्प जुनियरको इन्गेजमेन्ट भएको घोषणा गरिएको छ । यो इन्गेजमेन्ट कहिले भएको थियो भन्ने बारे स्पष्ट बताइएको छैन ।

    AGNI GROUP

    यो ट्रम्प जुनियरको तेस्रो इन्गेजमेन्ट हो । उनले पहिले पूर्व मोडेल र अभिनेत्री भेनेसासँग विवाह गरेका थिए । उनी १२ वर्षदेखि उनीसँग सम्बन्धमा थिए । उनीहरूका पाँच सन्तान छन् । भेनेसाले २०१८ मा सम्बन्ध विच्छेद गरेका थिए ।

    यसपछि, ट्रम्प जुनियरले २०१८ मा अमेरिकी टिभी प्रसनालिटी किम्बर्ली गिल्फोयलसँग विवाह गरे । यो विवाह छ वर्षसम्म चल्यो । मिडिया रिपोर्टका अनुसार, ट्रम्प जुनियर र बेट्टीना एन्डरसन लगभग एक वर्षदेखि डेटिङमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij