Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । रातभरि रुसी आक्रमणपछि पाँच युक्रेनी क्षेत्रहरूमा लगभग १ लाख ८० हजार उपभोक्ताहरू बिजुली आपूर्तिबाट वञ्चित भएको युक्रेनका कार्यवाहक ऊर्जा मन्त्री आर्टेम नेक्रासोभले बिहीबार बताएका छन् ।
नेक्रासोभले टेलिग्राम मेसेन्जरमा उल्लेख गरेअनुसार माइकोलाइभ र जापोरिझियाका दक्षिणी क्षेत्रहरू, चेरकासी र निप्रोपेट्रोभ्स्कका मध्य क्षेत्रहरू र सुमीको उत्तर(पूर्वी क्षेत्र रातको समयमा आक्रमण गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij