Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हत्या गरेको अभियोगमा कास्कीबाट पक्राउ

हत्या गरेको अभियोगमा कास्कीबाट पक्राउ

  • काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-३१ बेगनासगाउँ बस्ने ७२ वर्षीया दाल कुमारी परियारको हत्या गरेको अभियोगमा उनकै नाती २१ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    आशिषले कुटपिट गर्दा दाल कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सिआरभि अमरसिंहबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट पक्राउ गरेको हो । 

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij