Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

  • काठमाडौँ । एनआईसी एशिया बैंकका सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अग्रवालले आफ्नो व्यक्तिगत कारणवश सञ्चालक एवं अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । पुष ६ गते बसेको सञ्चालक समितिको ७४२औं बैठकले राजीनामा स्वीकृत समेत गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij