Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रुसले युक्रेनी क्षेत्र ओडेसामा आक्रमण बढायो

रुसले युक्रेनी क्षेत्र ओडेसामा आक्रमण बढायो

  • काठमाडौं । रुसले दक्षिणी युक्रेनी क्षेत्र ओडेसामा आफ्नो आक्रमण तीव्र पारेको छ । आक्रमणले गर्दा सो क्षेत्रमा व्यापक बिजुली कटौती भएको छ । 

    onlinepatrika
    Arghakhachi

    यस क्षेत्रको समुद्री पूर्वाधारलाई जोखिममा  परेको छ।  मस्कोले यस क्षेत्रमा व्यवस्थित आक्रमण गरिरहेको युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले भनेका छन् । युद्धमा ध्यान ओडेसा तिर सरेको हुन  सक्ने ओलेक्सी कुलेबाले गत हप्ता चेतावनी दिएका थिए ।

    AGNI GROUP

    बारम्बार गरिएका आक्रमणहरू युक्रेनको समुद्री लजिष्टिकमा पहुँच रोक्न मस्कोको प्रयास भएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । 

    कृष्ण सागरमा रूसको श्याडो फ्लीटका ट्याङ्करहरूमा ड्रोन आक्रमणको बदला लिन समुद्रमा युक्रेनको पहुँच ठप्प पार्ने धम्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बरको सुरुमा  दिएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij