Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति

क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति

  • काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण भोलि दिउँसो १२ बजेसम्म गर्ने भएको छ । मंसिर मसान्तभित्र सक्ने भनिए पनि त्यो समयमा सदस्यताको काम नसकिएकाले थप गर्ने सहमति भएको छ ।

    onlinepatrika
    Arghakhachi

    महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता वितरण सिस्टम भोलि दिउँसो १२ बजे लक गर्ने तयारी छ ।

    AGNI GROUP

    बैठकले नयाँ वितरण पुस १० गतेसम्म गर्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले बताए । क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम टुङ्ग्याएर पार्टीलाई बुझाउने उनले बताए । कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij