Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्यले बनायो नयाँ रेकर्ड,प्रतितोला कति पुग्यो ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड,प्रतितोला कति पुग्यो ?

  • काठमाडौं । नेपाल बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । यो क्रम बुधबार पनि जारी रह्यो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ ।

    AGNI GROUP

    यो हालसम्मकै महँगो हो । मंगलबार मा ५५ सयले बढेर दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, त्यस्तै चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेको छ ।प्रतिशतका आधारमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ ।

    चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij