Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा हुँदै

चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा हुँदै

  • काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी पूरा भएको छ। आगामी हप्ता विशेष समारोहमा वडा नम्बर १२ सहित सम्पूर्ण १५ वडालाई समेटेर घोषणा गरिनेछ। यससँगै चन्द्रागिरि काठमाडौँ जिल्लाकै पहिलो ‘बालश्रम मुक्त स्थानीय तह’ बन्नेछ।

    onlinepatrika
    Arghakhachi

    नगरले राष्ट्रिय गुरुयोजना र स्थानीय कार्ययोजनाअनुसार बालश्रम निवारणलाई उच्च प्राथमिकता दिँदै सबै वडालाई लक्ष्यअगावै ‘बालश्रममुक्त’ बनाएको जनाएको छ।

    AGNI GROUP

    नगर प्रमुख घनश्याम गिरीले बाल संरक्षण, बाल अधिकार र बालमैत्री वातावरणप्रति नगरको प्रतिबद्धता दोहोर्याउनुभयो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij