Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज एकैदिन तोलामा १३ सयले बढेर हालसम्म उच्च भएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    AGNI GROUP

    शुक्रबार सुनको मूल्य २ लाख ६९ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि हालसम्मै उच्च भएको छ ।

    आज चाँदीको मूल्य पनि तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij