Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकार र जेन जी बिच भएको सम्झौताविरूद्धको रिट हेर्न नभ्याइने

सरकार र जेन जी बिच भएको सम्झौताविरूद्धको रिट हेर्न नभ्याइने

  • काठमाडौँ । सरकार र जेनजीबिच भएको १० बुँदे सम्झौतविरूद्धको रिट हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतमा दायर हेर्न नभ्याइने भएको हो ।
    गत पुस ३ गते अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता सुदीप भण्डारीसहितले दुई वटा छुट्टाछुट्टै रिट पेस गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    सोमबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइका हुने भनिएको थियो । तर उक्त रिट हेर्न नभ्याइने भएको हो ।

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij