Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ढाकामा जयशंकरसँग परराष्ट्रमन्त्री शर्माको अनौपचारिक भेट

ढाकामा जयशंकरसँग परराष्ट्रमन्त्री शर्माको अनौपचारिक भेट

  • काठमाडौं । भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माबीच भेट भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्तेटिका लागि ढाका गएको बेला उनीहरूबीच बुधवार अनौपचारिक भेट भएको हो ।

    AGNI GROUP

    भर्खरै नियुक्त भएका परराष्ट्रमन्त्री शर्माको पहिलो विदेश भ्रमणका अवसरमा जयशंकरसँग भेट भएको हो ।

    भारतीय टेलिभिजन एनडीटीभीका पत्रकार अदित्यराज काउलले जयशंकर र शर्माको तस्वीर ट्वीटरमा शेयर गर्दै लेखेका छन्– ‘भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका नवनियुक्त अन्तरिम सरकारका विदेशमन्त्री बाला नन्द शर्मासँग भेट गरे । नेपालमा विद्रोहपछि यो भारतका विदेशमन्त्रीको नेपाली विदेशमन्त्रीसँगको पहिलो भेट हो ।’

    शर्मा पुस २१ गते परराष्ट्र मन्त्री नियुक्त भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij