Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्रीसँग गरे बिदाई भेट

अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्रीसँग गरे बिदाई भेट

  • काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बिदाइ भेट गर्नुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल सहित विश्वका विभिन्न ३० देशका राजदूतलाई फिर्ता बोलाउने क्रममा थम्प्सन पनि स्वदेश फर्कन लाग्नु भएको हो । थम्प्सन सन् २०२२ अक्टोबरमा नेपालका लागि राजदूत नियुक्त हुनु भएकाे थियाे । उहाँ र्‍यान्डी बेरीको ठाउँमा नेपाल आउनु भएकाे थियाे ।

    AGNI GROUP

    भेटका क्रममा परराष्ट्र सचिव अमृत राइ लगायतकाे उपस्थिति थियाे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij