Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेन शाहले बुझाए जाँचबुझ आयोगलाई लिखित जबाफ

बालेन शाहले बुझाए जाँचबुझ आयोगलाई लिखित जबाफ

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जबाफ बुझाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आयोगले प्रश्नहरू पठाएपछि शाहले पनि लिखित जबाफ पेस गरेको आयोग प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । उनका अनुसार आयोगले बयान लिने काम लगभग सकिसकेको छ । पछिल्लो समय जेन जी प्रतिनिधिहरूको पनि बयान लिएको थियो ।

    AGNI GROUP

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको बयान लिएको छ । आयोगले डेढसय जना भन्दा बढी व्यक्तिहरूको बयान लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij