Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपेन्द्र यादव र शरतसिंह भण्डारी पुगे निर्वाचन आयोगमा

उपेन्द्र यादव र शरतसिंह भण्डारी पुगे निर्वाचन आयोगमा

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी निर्वाचन आयोग पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    समानुपातिक बन्द सूची फिर्ता लिनका लागि दुई नेताहरू आयोगको कार्यालय पुगेका हुन् । निर्वाचन आयोगले समानुपातिक सूची फिर्ता लिनका लागि आज अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ । 

    AGNI GROUP

    जसपा र लोसपाले पार्टी एकता गरिसकेका छन् ।

    दुवैले एउटै चुनाव चिह्नबाट चुनाव लड्ने भएपछि दुवैले समानुपातिक सूची फिर्ता लिएर एकीकृत सूची बुझाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij