Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित

  • काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले आज बुधबार पौडेल र घिमिरेलाई महामन्त्री पदमा चयन गरेको हो। आज बिहान उम्मेदवारी दिँदा महामन्त्री पदमा उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो ।

    AGNI GROUP

    पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार आइतबारदेखि काठमाडौँमा विशेष महाधिवेशन सुरु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij