Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निगमले घटायो इन्धनको मुल्य

निगमले घटायो इन्धनको मुल्य

  • काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

    onlinepatrika
    Arghakhachi

    निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ,डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको हाे ।

    AGNI GROUP

    निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३.९२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा १.३७ रुपैयाँले घटेर आएको जानकारी दिएको छ ।

    मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५६ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १३६ भएको निगमले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij