Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ७ सयले बढेर तोलाको २ लाख ७७ हजार २ सयमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यसअघि विहिबार सुन तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

    महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले बढेर तोलाको ५६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि विहिबार चाँदी तोलाको ५४८५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij