Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले बोलायो

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले बोलायो

  • काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितको टोली निर्वाचन आयोग जाने तयारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    २ बजे थापा नेतृत्वको समितिका पदाधिकारी निर्वाचन आयोग जान लागेका हुन् ।

    AGNI GROUP

    बिहान देउवा समूहमा रहेका कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. शेखर कोइरालासहितका नेताहरु निर्वाचन अयोग पुगेर आफूहरु नै आधिकारिक भएको बताएका थिए । त्यसलगत्तै थापा नेतृत्वको समितिका पदाधिकारीहरु आयोग जाने तयारी गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij