Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनसँगै सुधन गुरुङ पनि रास्वपा भित्रिँदै

बालेनसँगै सुधन गुरुङ पनि रास्वपा भित्रिँदै

  • काठमाडौं । जेनजी अगुवा भनिने सुधन गुरुङ रास्वपामा समाहित हुने भएका छन् । आज काठमाडौंका मेयर बालेन्द्र साहसँगै पार्टीमा औपचारिक प्रवेश गर्ने उनको भनाइ छ ।

    onlinepatrika
    Arghakhachi

    हामी नेपाल नाम संस्थाका संस्थापक गुरुङले गोर्खाबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आफ्नो उम्मेदवारीलाई रास्वपाले समर्थन गर्ने भएपछि उनी पार्टी प्रवेश गर्न लागेका हुन् ।

    AGNI GROUP

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पद शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभएर जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट यो निर्णय लिएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij