Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेमा धनुषा ३ मा जुली महतोले दर्ता गराइन् उम्मेदवारी

एमालेमा धनुषा ३ मा जुली महतोले दर्ता गराइन् उम्मेदवारी

  • काठमाडौं । नेकपा एमालेको तर्फबाट जुलीकुमारी महतोले धनुषाको निर्वाचन क्षेत्र ३ मा उम्मेदवारी दिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्। त्यसक्रममा एमालेका नेता-कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति थियो।

    AGNI GROUP

    गत निर्वाचनमा उनी एमालेबाटै ३३ हजार ३ सय ८८ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वी अनिलकुमार झाले २३ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij