Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतको प्रयागराजमा वायुसेनाको विमान पोखरीमा दुर्घटनाग्रस्त

भारतको प्रयागराजमा वायुसेनाको विमान पोखरीमा दुर्घटनाग्रस्त

  • काठमाडौँ । भारतको उत्तर प्रदेशको प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान पोखरीमा दुर्घटनाग्रस्त भएको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतीय मिडियाहरुले विमान पोखरीमा खसेको र विमानका केही भागहरू डुबेको देखिएको उल्लेख गरेका छन् । दुर्घटनामा विमानका दुई चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइएको छ ।

    AGNI GROUP

    वायु सेनाले दुई चालक दलका सदस्यहरू सहितको एउटा सानो भारतीय वायुसेना विमान प्रशिक्षण मिसनमा रहेको समयमा आपतकालीन अवतरण गर्नुपरेको बताएको छ । साथै दुवै चालक दलका सदस्यहरू सुरक्षित रहेको र कोर्ट अफ इन्क्वायरी आदेश दिइएको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij