Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नितिमा भण्डारी (कार्की) लाई उम्मेदवार बनाएको छ ।
भण्डारी गृहजिल्ला सर्लाही निर्वाचन क्षेत्र १ बाट चुनाव लड्दैछिन् । उनले सर्लाही -१ बाट उम्मेदवारी दिएकी हुन् ।
उनी एक सफल व्यवसायी पनि हुन् । कृषिमा नीतिगत भ्रष्टाचारको अन्त्य, किसान र सिँचाइ उनका चुनावी एजेन्डा हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij