Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस सभापति गगन थापाद्वारा पदभार ग्रहण

कांग्रेस सभापति गगन थापाद्वारा पदभार ग्रहण

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदभार ग्रहण गरेका छन् । सभापतिमा निर्वाचित भएपपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेर पदबहाली गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पदभारपछि सानेपामा केन्द्रीय समिति बैठक बस्दै छ । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै छ । गगन सानेपा पुग्दा कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्दै स्वागत गरेका थिए ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij