Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभालाई सम्बोधन गर्ने भएकी छन् ।
प्रधानमन्त्री कार्कीले आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जेन–जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले पहिलोपटक राष्ट्रियसभालाई सम्बोधन गर्न लागेकी हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij