Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तोलामा ३७ सयले बढ्यो सुनको भाउ

तोलामा ३७ सयले बढ्यो सुनको भाउ

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार (माघ २०) तोलामा ३७ सय रुपैयाँले बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । 

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ । 

    AGNI GROUP

    हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij