Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इस्लामाबादमा ठूलो विष्फोट

इस्लामाबादमा ठूलो विष्फोट

  • काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको तरलाई क्षेत्रमा रहेको इमाम बारगाहमा भएको विस्फोटमा धेरै जना घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार केही व्यक्तिको मृत्यु भएको आशंका पनि गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    इस्लामाबाद प्रहरीका प्रवक्ताले बीबीसी उर्दूका शहजाद मलिकलाई बताएअनुसार विस्फोट इमामबाडाको आँगनमा भएको थियो ।

    AGNI GROUP

    उद्धार ११२२ सेवाका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने आईजी इस्लामाबादले शहरमा आपतकाल घोषणा गरेका छन् । तरलाईको इमाम बारगाह खादिजातुल कुबरामा विस्फोट भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij