Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो ।
आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार (माघ २३) मा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ९७२ रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चार हजार ३८ रुपैयाँ थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij