Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतको कर्नाटकमा प्राइभेट जेट दुर्घटनाग्रस्त

भारतको कर्नाटकमा प्राइभेट जेट दुर्घटनाग्रस्त

  • काठमाडौँ । भारतको कर्नाटकमा आइतबार दिउँसो निजी सानो विमान दुर्घटनाग्रस्त भएको छ ।

    onlinepatrika
    Arghakhachi

    खुला मैदानमा दुर्घटना हुँदा पाइलटसहित दुईजनाले ज्यान जोगाउन सफल भएको प्रहरी स्रोतहरूले बताएका छन् ।

    AGNI GROUP

    रेडबर्ड फ्लाइङ ट्रेनिङ एकेडेमी लिमिटेडको सेस्ना १७२ विमान भीटी–ईयुसीले बेलगावीबाट १०० किलोमिटर पूर्वमा रहेको बागलकोट विमानस्थल नजिकको एउटा खेतमा आपतकालीन अवतरण गरेको हो ।

    नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार, प्रशिक्षक र क्याडेट दुवै सुरक्षित छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij