Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गोदाममा छापा हान्न पुगेका सशस्त्रमाथि आक्रमण

गोदाममा छापा हान्न पुगेका सशस्त्रमाथि आक्रमण

  • पर्साको वीरगञ्ज–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । आदर्शनगरमा मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डारण गरिएको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको छ। ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीका दुई वटा सरकारी गाडीमा समेत क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij