Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी स्याङ्जाबाट पक्राउ परेका छन् । चापाकोट नगरपालिका–३ बस्ने २९ वर्षीया सुनिता गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैंकिङ कसुर मुद्दाकामा फरार रहेकी उनलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij