Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

  • काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    AGNI GROUP

    यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्यमा प्रतितोला १३० रुपैयाँ वृद्धि भएको छ । आज चाँदी ५ हजार ३४० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij