Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राप्रपाको घोषणा पत्र भोलि सार्वजनिक हुने

राप्रपाको घोषणा पत्र भोलि सार्वजनिक हुने

  • काठमाडौँ । राप्रपाको घोषणापत्र शनिबार सार्वजनिक गरिने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    घोषणापत्रको अन्तरवस्तुबारे शुक्रबार राप्रपामा छलफल भएको छ । शुक्रबार बिहानै केन्द्रीय कार्यालय, धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर  घोषणापत्रको अन्तरवस्तुबारे छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    AGNI GROUP

    राप्रपाले भ्रष्टाचारको अन्त्य, राजसंस्थाको पुनस्र्थापनासहितको एजेण्डामा केन्द्रीत रहेर घोषणापत्र तयार गरेको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij