Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दुर्गा प्रसाईँ रिहा गर्न राप्रपाले गर्‍यो सरकारको ध्यानाकर्षण

दुर्गा प्रसाईँ रिहा गर्न राप्रपाले गर्‍यो सरकारको ध्यानाकर्षण

  • काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ रिहा गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

    onlinepatrika
    Arghakhachi

    उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर प्रसाईँको रिहाइको माग गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । प्रसाईँलाई बिना कारण पटक पटक पक्राउ गरिएको राप्रपाको बुझाइ छ ।

    AGNI GROUP

    प्रसाईँलाई हिजो साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij