Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रि ओपन सेसनमा १.१५ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा १.१५ अंकले घट्यो नेप्से

  • काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.१५ अंक घटेर २६१३.४० विन्दुमा झरेको छ।

    onlinepatrika
    Arghakhachi

    यस सेसनमा ८ लाख ७ हजार ४२९ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । 

    AGNI GROUP

    सेसन अवधिभरमा ४० कम्पनीको १ हजार ७४९ कित्ता सेयर खरिदबिक्री भएको छ। 

    नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij