Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस

नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस

  • काठमाडौं । नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार (फागुन १४) दिउँसो १२ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त धक्काको केन्द्रविन्दु नेपाल–भारत (सिक्किम) सीमा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    AGNI GROUP

    यसअघि, यही फागुन ११ गते बिहान बाजुरामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij