Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

युएईस्थित नेपाली दूतावासले भन्यो– भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्नू

युएईस्थित नेपाली दूतावासले भन्यो– भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्नू

  • काठमाडौं । युएईस्थित नेपाली दूतावासले भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्न अनुरोध गरेको छ।आइतबार एड्भाइजरी जारी गर्दै दूतावासले अज्ञात स्रोतबाट लिइएका कुनै पनि सामग्री प्रसारण नगर्न अनुरोध गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    ‘युएईमा विकसित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र यहाँको सुरक्षा स्थितिबारे भ्रम लिने किसिमले तस्बिर/भिडिओ खिची पोष्ट नगर्न युएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरिएको छ,’ एड्भाइजरीमा भनिएको छ ।

    AGNI GROUP

    यस्ता सामग्री दण्डनीय हुनसक्ने भएकाले सचेत रहन अनुरोध गरेको हो ।
    ‘यस्ता कार्य कानून बमोजिम दण्डनीय हुने चेतावनी युएईका आधिकारिक निकायबाट जारी भएको छ,’ एड्भाइजरीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij