Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानमा सर्वोच्च नेताको काम गर्न बनाइयो तीन जनाको समुह

इरानमा सर्वोच्च नेताको काम गर्न बनाइयो तीन जनाको समुह

  • काठमाडौँ । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु पछि देशको सरकार संचालन गर्न तीन सदस्यीय समुह बनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    इरानको सरकारी मिडियाका अनुसार इरानमा अब सर्वोच्च नेताको रूपमा अस्थायी रूपमा काम गर्ने तीन सदस्यीय समूह हुनेछ । यस समूहमा राष्ट्रपति मसूज पजाकियान, न्यायपालिका प्रमुख गोलामहोसेन मोहसेनी एजेई र अभिभावक परिषद्का एक कानुनी विज्ञ समावेश छन् ।

    AGNI GROUP

    नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म, यो तीन सदस्यीय टोलीले देशको सरकार र प्रणालीलाई सुचारु रूपमा सञ्चालन गर्न सुनिश्चित गर्न सबै प्रमुख निर्णयहरू गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij