Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुन तोलाको ५६ सयले बढ्यो

सुन तोलाको ५६ सयले बढ्यो

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख २६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख २० हजार ५ सयमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५  रुपैयाँले बढेर तोलाको ६०२० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५९८५ मा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij