Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् ।
आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भोलि हुने निर्वाचनको तयारी र सुरक्षाको विषयमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij