Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साउदीको तेल प्रशोधन केन्द्रमा इरानको अर्को ड्रोन आक्रमण

साउदीको तेल प्रशोधन केन्द्रमा इरानको अर्को ड्रोन आक्रमण

  • काठमाडौँ । साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोको रास तनुरा तेल प्रशोधन केन्द्रमा अर्को ड्रोन आक्रमण भएको छ।

    onlinepatrika
    Arghakhachi

    रिपोर्ट एक ड्रोन सो केन्द्र परिसरभित्र खसेको हो । रास तनुरा साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र मानिन्छ ।

    AGNI GROUP

    यस अघि पनि इरानी ड्रोनमार्फत यस केन्द्रमा आक्रमण भएको थियो । पछिल्लो घटनापछि तेल पूर्वाधारको सुरक्षाबारे चिन्ता बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij