Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।
दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा ४ मा पर्ने प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो । बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो ।
अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij