Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लेबनानमा इजरायली आक्रमणमा अहिलेसम्म ३९४ जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमणमा अहिलेसम्म ३९४ जनाको मृत्यु

  • काठमाडौँ । लेबनानमा इजरायलले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या बढेर ३९४ पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये ८३ जना बालबालिका पनि रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयले आक्रमणमा परेर १ हजार १३० भन्दा बढी मानिस घाइते भएको जनाएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ भने धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

    AGNI GROUP

    इजरायल र हिज्बुल्लाहबीच जारी संघर्षका बीच पछिल्ला दिनमा लेबनानमा आक्रमण झनै तीव्र भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij