Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन २०८२

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

  • काठमाडौं । इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् । योसँगै कांग्रेसको १८ सीट पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई हराएका हुन् ।

    AGNI GROUP

    लिम्बु १३ हजार ६३२ मतमा रोकिए । नेकपाका काजी मान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij