Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिके राउतले बोलाए बैठक

सिके राउतले बोलाए बैठक

  • काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सचिवालय तथा उम्मेदबार–पर्यवेक्षकहरूसँग निर्वाचन समीक्षा बैठक बोलाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जनमत पार्टीले आज बुधबार निर्वाचन समीक्षाको लागि केन्द्रीय सचिवालय बैठक राखेको हो । लगत्तै उम्मेदबार र पर्यवेक्षकहरूसँग अनलाइन बैठक दिउँसो राखेको छ ।

    AGNI GROUP

    यस्तै, केन्द्रीय समितिको विस्तारित बैठक भने विहिबारका लागि डाकेको छ । विहिबार फाल्गुन २८ गते बिहीबार निर्वाचन समीक्षाको लागि केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् र प्रदेश समन्वय समितिको संयुक्त विस्तारित अनलाइन बैठक विहान ११ बजेदेखि राखेको छ ।

    भर्खरै सम्पन्न निर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले कुनै पनि सिट जित्न सकेन भने राष्ट्रिय दलको हसियत समेत गुमाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij