Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य एकै दिन ४८ सयले घट्यो, तोलाको कति ?

सुनको मूल्य एकै दिन ४८ सयले घट्यो, तोलाको कति ?

  • काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २२५ रुपैयाँले घटेको हो । 

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो । 

    AGNI GROUP

    त्यस्तै आज चाँदीको मूल्य २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ४९५ रुपैयाँ रहेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij